शिखर नगरपालिका अनलाईन सिफारिस प्रणाली-नागरिक सेवा पोर्टल

अनलाईन सिफारिस पोर्टल

घरबाटै सिफारिस आवेदन दर्ता, आवश्यक कागजात अपलोड तथा आवेदनको अवस्था ट्र्याक गर्न सकिने सेवा प्रणाली।
सुरु गर्न तलको कुनै एक विकल्प छान्नुहोस्।

नयाँ सिफारिस आवेदन

Primary

पालिकाबाट उपलब्ध विभिन्न सिफारिस सेवाहरूको सूची हेरी आवश्यक सेवा छनोट गरी नयाँ आवेदन प्रक्रिया सुरु गर्नुहोस्।

  • एकै स्थानबाट विभिन्न सिफारिस सेवामा पहुँच
  • सजिलो छनोट र सुव्यवस्थित आवेदन प्रवाह
  • घरबाटै डिजिटल रूपमा प्रक्रिया सुरु गर्ने सुविधा

आफ्नो आवेदन हेर्नुहोस्

Tracking

आवेदन नम्बर प्रयोग गरी आफ्नो निवेदनको वर्तमान अवस्था जाँच गर्नुहोस्।

  • निवेदनको वर्तमान अवस्था तत्काल जाँच गर्ने सुविधा
  • आवेदन नम्बर वा मोबाइलद्वारा खोज सम्भव
  • नागरिकका लागि बढी पारदर्शी
नागरिकमैत्री, सुरक्षित र स्पष्ट डिजिटल अनुभवलाई प्राथमिकतामा राखी निर्माण गरिएको सेवा पोर्टल।